न्यायकर्ता ४:६ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ तिनले केदेस-नप्तालिका+ अबिनोमका छोरा बाराकलाई+ बोलाउन लगाइन् र तिनलाई यसो भनिन्: “इस्राएलका परमेश्वर यहोवाले यस्तो आज्ञा दिनुभएको छ: ‘नप्तालि र जबुलुनको कुलबाट १० हजार पुरुष लिएर लडाइँ गर्न तबोर डाँडामा जाऊ।
६ तिनले केदेस-नप्तालिका+ अबिनोमका छोरा बाराकलाई+ बोलाउन लगाइन् र तिनलाई यसो भनिन्: “इस्राएलका परमेश्वर यहोवाले यस्तो आज्ञा दिनुभएको छ: ‘नप्तालि र जबुलुनको कुलबाट १० हजार पुरुष लिएर लडाइँ गर्न तबोर डाँडामा जाऊ।