१ राजा १८:१९ पवित्र बाइबल नयाँ संसार अनुवाद १९ अब सबै इस्राएलीलाई कर्मेल डाँडामा भेला गराउनुहोस्।+ बाआलका ४५० जना भविष्यवक्ता र पवित्र खामोलाई* पुज्ने ४०० जना भविष्यवक्ता,+ जो ईजेबेलको टेबुलमा खान्छन्, तिनीहरू सबैलाई पनि बोलाउनुहोस्।”
१९ अब सबै इस्राएलीलाई कर्मेल डाँडामा भेला गराउनुहोस्।+ बाआलका ४५० जना भविष्यवक्ता र पवित्र खामोलाई* पुज्ने ४०० जना भविष्यवक्ता,+ जो ईजेबेलको टेबुलमा खान्छन्, तिनीहरू सबैलाई पनि बोलाउनुहोस्।”