उत्पत्ति १०:१५ पवित्र बाइबल नयाँ संसार अनुवाद १५ कनानका जेठा छोरा सिदोन+ थिए। तिनका अर्का छोरा हेत+ थिए। न्यायकर्ता १:३१ पवित्र बाइबल नयाँ संसार अनुवाद ३१ असेरको कुलले अक्को, सिदोन,+ अहलाब, अक्जिब,+ हेल्बाह, अफिक+ र रेहोबमा+ बसोबास गर्ने कनानीहरूलाई खेदेन।
३१ असेरको कुलले अक्को, सिदोन,+ अहलाब, अक्जिब,+ हेल्बाह, अफिक+ र रेहोबमा+ बसोबास गर्ने कनानीहरूलाई खेदेन।