-
योना १:३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३ तर योना भने यहोवा परमेश्वरबाट टाढा भाग्न तर्सिसतिर लागे। तिनी तल जोप्पामा गए र त्यहाँ तर्सिस जाने जहाज भेटे। तिनले भाडा तिरे अनि जहाज चढेर यहोवा परमेश्वरबाट टाढा भाग्न तर्सिसतिर लागे।
-
-
प्रेषित ९:३६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३६ जोप्पामा तबिता नाम गरेकी एक जना चेला थिइन्, जसको नामको अनुवाद गर्दा अर्थ हुन्छ, “डोरकास।”* उनी थुप्रै असल काम र दानपुण्य गर्थिन्।
-