यहोसु २४:२९, ३० पवित्र बाइबल नयाँ संसार अनुवाद २९ त्यसपछि नुनका छोरा, यहोवा परमेश्वरका सेवक यहोसुको ११० वर्षको उमेरमा मृत्यु भयो।+ ३० तिनीहरूले यहोसुलाई तिम्नाथ-सेरहमा गाडे। यो ठाउँ गास डाँडाको उत्तरतिर यहोसुले पैतृक सम्पत्तिको रूपमा पाएको+ एप्रैमको पहाडी इलाकामा पर्थ्यो।
२९ त्यसपछि नुनका छोरा, यहोवा परमेश्वरका सेवक यहोसुको ११० वर्षको उमेरमा मृत्यु भयो।+ ३० तिनीहरूले यहोसुलाई तिम्नाथ-सेरहमा गाडे। यो ठाउँ गास डाँडाको उत्तरतिर यहोसुले पैतृक सम्पत्तिको रूपमा पाएको+ एप्रैमको पहाडी इलाकामा पर्थ्यो।