प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • न्यायकर्ता २१:१९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १९ त्यसपछि तिनीहरूले भने: “हेर! यहोवा परमेश्‍वरको निम्ति वर्षैपिच्छे सिलोमा+ चाड मनाइन्छ, जुन ठाउँ बेथेलको उत्तरमा अनि बेथेलदेखि सकेमसम्म जाने मूलबाटोको पूर्वमा र लबोनाहको दक्षिणमा पर्छ।”

  • यर्मिया ७:१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ “‘जाओ, मैले सुरुमा आफ्नो नामको खातिर चुनेको+ पवित्र भूमि सिलोमा गएर हेर।+ मेरो प्रजा इस्राएलले खराब काम गरेकोले मैले त्यस ठाउँलाई के गरेँ, तिमीहरूले त्यहाँ गएर थाह पाउनेछौ।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने