-
गन्ती ३२:२५-२७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२५ त्यसपछि गाद र रुबेनका सन्तानले मोसालाई यसो भने: “मालिक, हामी हजुरको आज्ञाबमोजिमै गर्नेछौँ। २६ हाम्रा छोराछोरी, पत्नीहरू, भेडाबाख्रा र हाम्रा सबै घरपालुवा जनावरलाई हामी गिलादका सहरहरूमै छोड्नेछौँ।+ २७ तर हाम्रा सबै मानिसचाहिँ हजुरले आज्ञा गर्नुभएबमोजिमै हतियार भिरेर तम्तयार हुनेछौँ + र यहोवा परमेश्वरसामु युद्ध गर्नलाई यर्दनपारि जानेछौँ।”
-