व्यवस्था १२:१३, १४ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ होसियार! तिमीहरूले आफूलाई जहाँ मन लाग्छ, त्यहाँ अग्निभेटी नचढाउनू।+ १४ तिमीहरूको कुललाई दिइएको इलाकाबाट यहोवा परमेश्वरले जुनचाहिँ ठाउँ रोज्नुहुन्छ, त्यहीँ लगेर तिमीहरूले अग्निभेटी चढाउनू। त्यहीँ मैले तिमीहरूलाई आज्ञा गरेका सबै कुरा गर्नू।+
१३ होसियार! तिमीहरूले आफूलाई जहाँ मन लाग्छ, त्यहाँ अग्निभेटी नचढाउनू।+ १४ तिमीहरूको कुललाई दिइएको इलाकाबाट यहोवा परमेश्वरले जुनचाहिँ ठाउँ रोज्नुहुन्छ, त्यहीँ लगेर तिमीहरूले अग्निभेटी चढाउनू। त्यहीँ मैले तिमीहरूलाई आज्ञा गरेका सबै कुरा गर्नू।+