-
उत्पत्ति ३१:४८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४८ अनि लाबानले भने: “यो ढुङ्गाको थुप्रो आज हामीले गरेको करारको साक्षी हो।” त्यसैले त्यस ठाउँको नाम गालेद+
-
-
यहोसु २४:२७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२७ त्यहाँ भेला भएका सबै मानिसलाई यहोसुले भने: “हेर! यो ढुङ्गा हाम्रो साक्षी हो+ किनभने यहोवा परमेश्वरले हामीलाई भन्नुभएको सबै कुरा यसले सुनेको छ र तिमीहरूले परमेश्वरलाई मान्न इन्कार गऱ्यौ भने यसले तिमीहरूविरुद्ध साक्षी दिनेछ।”
-