उत्पत्ति ११:२६, २७ पवित्र बाइबल नयाँ संसार अनुवाद २६ तेरह ७० वर्षको भएपछि तिनका छोराहरू अब्राम,+ नाहोर+ र हारान जन्मिए। २७ तेरहको वंशावली यही हो: तेरहका छोराहरू अब्राम, नाहोर र हारान थिए। अनि लुत+ हारानका छोरा थिए।
२६ तेरह ७० वर्षको भएपछि तिनका छोराहरू अब्राम,+ नाहोर+ र हारान जन्मिए। २७ तेरहको वंशावली यही हो: तेरहका छोराहरू अब्राम, नाहोर र हारान थिए। अनि लुत+ हारानका छोरा थिए।