उत्पत्ति ११:२८ पवित्र बाइबल नयाँ संसार अनुवाद २८ आफ्नो बुबा तेरह जीवितै छँदा हारान मरे। तिनी आफ्नो जन्मभूमि कल्दियालीहरूको+ सहर उरमा+ मरे। उत्पत्ति ११:३१ पवित्र बाइबल नयाँ संसार अनुवाद ३१ तेरह आफ्नो छोरा अब्राम, बुहारी साराई र हारानपट्टिका आफ्ना नाति लुतलाई+ लिएर कल्दियालीहरूको सहर उरबाट निस्के र कनानतर्फ+ लागे। तिनीहरू हारान+ पुगेपछि त्यहीँ बसोबास गर्न थाले।
३१ तेरह आफ्नो छोरा अब्राम, बुहारी साराई र हारानपट्टिका आफ्ना नाति लुतलाई+ लिएर कल्दियालीहरूको सहर उरबाट निस्के र कनानतर्फ+ लागे। तिनीहरू हारान+ पुगेपछि त्यहीँ बसोबास गर्न थाले।