प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति १२:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ यहोवा परमेश्‍वरले अब्रामलाई भन्‍नुभयो: “तिम्रो ठाउँ, तिम्रा नातेदार अनि तिम्रो बुबाको घर छोडेर जाऊ। तिमी जानुपर्ने ठाउँ म तिमीलाई देखाउनेछु।+

  • नहेम्याह ९:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ तपाईँ नै साँचो परमेश्‍वर यहोवा हुनुहुन्छ। तपाईँले अब्रामलाई रोज्नुभयो+ र तिनलाई कल्दियालीहरूको सहर उरबाट बाहिर ल्याउनुभयो।+ अनि तिनलाई अब्राहाम भन्‍ने नाम दिनुभयो।+

  • प्रेषित ७:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ स्तिफनसले जवाफ दिए: “हे भाइहरू अनि बुबासमान बुज्रुगहरू हो, मेरो कुरा सुन्‍नुहोस्‌। हारानमा+ बस्नुअघि मेसोपोटामियामै छँदा हाम्रो पुर्खा अब्राहामकहाँ महिमाका परमेश्‍वर देखा पर्नुभयो

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने