प्रस्थान ११:१ पवित्र बाइबल नयाँ संसार अनुवाद ११ यहोवा परमेश्वरले मोसालाई भन्नुभयो: “म फारो र मिश्रमाथि अब अर्को एउटा विपत्ति ल्याउनेछु। त्यसपछि उनले तिमीहरूलाई यहाँबाट पठाउनेछन्;+ तिमीहरूलाई एकछिन पनि राख्नेछैनन्, पठाइहाल्नेछन्।+
११ यहोवा परमेश्वरले मोसालाई भन्नुभयो: “म फारो र मिश्रमाथि अब अर्को एउटा विपत्ति ल्याउनेछु। त्यसपछि उनले तिमीहरूलाई यहाँबाट पठाउनेछन्;+ तिमीहरूलाई एकछिन पनि राख्नेछैनन्, पठाइहाल्नेछन्।+