प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान १४:२०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २० त्यो खामो मिश्री र इस्राएलीहरूको बीचमा अडियो।+ त्यस खामोले एकापट्टि अँध्यारो अनि अर्कोपट्टि चाहिँ रातभरि उज्यालो पारिरह्‍यो।+ त्यसैले मिश्रीहरू पूरै रात इस्राएलीहरूको नजिक जान सकेनन्‌।

  • प्रस्थान १४:२७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २७ त्यसपछि मोसाले तुरुन्तै आफ्नो हात समुद्रमाथि पसारे अनि बिहान नहुँदै समुद्रको पानी फेरि पहिलाको जस्तै एकै ठाउँमा जम्मा हुन थाल्यो। यो देखेर मिश्रीहरू भाग्न खोजे तर यहोवा परमेश्‍वरले उनीहरूलाई समुद्रको बीचमा फालिदिनुभयो।+

  • भजन १०६:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ तिनीहरूका शत्रुहरूलाई पानीले छोप्यो;

      उनीहरूमध्ये कोही पनि बाँकी रहेन।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने