गन्ती १४:३४ पवित्र बाइबल नयाँ संसार अनुवाद ३४ तिमीहरूले ४० दिनसम्म त्यस देशको जाँचबुझ गरेका थियौ।+ त्यसैले एक दिनबराबर एक वर्षको हिसाबले तिमीहरूले ४० वर्षसम्म आफ्नो गल्तीको सजाय भोग्नेछौ।+ तब तिमीहरूले मविरुद्ध खडा हुँदा* कस्तो परिणाम भोग्नुपर्ने रहेछ भनेर बुझ्नेछौ।
३४ तिमीहरूले ४० दिनसम्म त्यस देशको जाँचबुझ गरेका थियौ।+ त्यसैले एक दिनबराबर एक वर्षको हिसाबले तिमीहरूले ४० वर्षसम्म आफ्नो गल्तीको सजाय भोग्नेछौ।+ तब तिमीहरूले मविरुद्ध खडा हुँदा* कस्तो परिणाम भोग्नुपर्ने रहेछ भनेर बुझ्नेछौ।