नहेम्याह ९:२२ पवित्र बाइबल नयाँ संसार अनुवाद २२ “तपाईँले राज्यहरू र मानिसहरूलाई इस्राएलीहरूको अधीनमा सुम्पिदिनुभयो अनि उनीहरूको जग्गाजमिन इस्राएलीहरूलाई बाँडिदिनुभयो।+ तिनीहरूले हेस्बोनका+ राजा सिहोनको देशमाथि+ अनि बासानका राजा ओगको देशमाथि+ अधिकार जमाए।
२२ “तपाईँले राज्यहरू र मानिसहरूलाई इस्राएलीहरूको अधीनमा सुम्पिदिनुभयो अनि उनीहरूको जग्गाजमिन इस्राएलीहरूलाई बाँडिदिनुभयो।+ तिनीहरूले हेस्बोनका+ राजा सिहोनको देशमाथि+ अनि बासानका राजा ओगको देशमाथि+ अधिकार जमाए।