-
व्यवस्था ३१:१२, १३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१२ त्यहाँ पुरुष, स्त्री, तिमीहरूका छोराछोरी* र तिमीहरूको सहरमा बस्ने विदेशी सबैलाई भेला गराउनू।+ तिनीहरूले यहोवा परमेश्वरबारे सुनून्, सिकून् र उहाँको डर मानून् अनि यस व्यवस्थामा लेखिएका सबै कुरा पालन गरून्। १३ अनि जुन देश अधिकार गर्न तिमीहरू यर्दनपारि जाँदै छौ, त्यहाँ तिमीहरू रहुन्जेल तिमीहरूका छोराछोरी, जसलाई यस व्यवस्थाबारे केही थाह छैन, तिनीहरूले व्यवस्थामा लेखिएका सबै कुरा सुन्नेछन्+ र यहोवा परमेश्वरको डर मान्न सिक्नेछन्।”+
-
-
न्यायकर्ता २:७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
७ इस्राएलीहरूले यहोसु बाँचुन्जेल यहोवा परमेश्वरको सेवा गरिरहे। साथै तिनीहरूले ती नाइकेहरू बाँचुन्जेल पनि उहाँको सेवा गरिरहे, जो यहोसुको मृत्युपछि पनि जीवितै थिए र जसले यहोवा परमेश्वरले इस्राएलीहरूको खातिर गर्नुभएका सबै महान् कार्य देखेका थिए।+
-