प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति ५०:२५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २५ अनि युसुफले इस्राएलका छोराहरूलाई भने: “परमेश्‍वरले पक्कै तिमीहरूतर्फ ध्यान दिनुहुनेछ र तिमीहरूलाई यहाँबाट लैजानुहुनेछ। त्यसैले तिमीहरू यहाँबाट निस्कँदा मेरा हड्डीहरू पनि सँगै लिएर जानेछौ भनेर मसित शपथ खाओ।”+

  • प्रस्थान १३:१९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १९ मोसाले युसुफका हड्डी पनि आफूसितै लगे किनकि युसुफले इस्राएलका सन्तानलाई शपथ खान लगाउँदै यसो भनेका थिए: “परमेश्‍वरले पक्कै तिमीहरूको पुकारा सुन्‍नुहुनेछ। तिमीहरू यहाँबाट जाँदा मेरा हड्डी पनि सँगै लैजानू।”+

  • हिब्रू ११:२२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २२ विश्‍वासैले गर्दा आफ्नो जीवनको अन्ततिर युसुफले इस्राएलका छोराहरू एक दिन मिश्रबाट निस्कनेछन्‌ भनेर बताए। अनि तिनले आफ्ना हड्डीहरूबारे* निर्देशन* दिए।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने