गन्ती ३:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ सिनै निर्जनभूमिमा नादाब र अबिहुले यहोवा परमेश्वरले निषेध गर्नुभएको आगो बाल्दा+ तिनीहरू यहोवा परमेश्वरको सामुन्ने मरे; तिनीहरूको कुनै सन्तान थिएन। तर एलियाजार+ र इथामारले+ आफ्नो बुबा हारुनसित पुजारीको रूपमा सेवा गरिरहे। गन्ती २०:२६ पवित्र बाइबल नयाँ संसार अनुवाद २६ हारुनले लगाएको पुजारीको पोसाक फुकालेर+ तिनको छोरा एलियाजारलाई+ लगाइदेऊ; हारुन यहीँ मर्नेछन्।”*
४ सिनै निर्जनभूमिमा नादाब र अबिहुले यहोवा परमेश्वरले निषेध गर्नुभएको आगो बाल्दा+ तिनीहरू यहोवा परमेश्वरको सामुन्ने मरे; तिनीहरूको कुनै सन्तान थिएन। तर एलियाजार+ र इथामारले+ आफ्नो बुबा हारुनसित पुजारीको रूपमा सेवा गरिरहे।