-
न्यायकर्ता ६:१४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१४ यहोवा परमेश्वरले तिनीतर्फ हेरेर तिनलाई भन्नुभयो: “साहसी होऊ! तिमीले इस्राएलीहरूलाई मिद्यानीहरूको हातबाट छुटाउनेछौ।+ तिमीलाई पठाउने म नै होइनँ र?”
-