न्यायकर्ता ९:५ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ त्यसपछि तिनी ती मानिसहरूलाई लिएर ओप्रामा+ आफ्नो बुबाको घरमा गए र त्यहाँ तिनले आफ्ना दाजुभाइ अर्थात् यरुब्बाआलका ७० जना छोरालाई एउटै ढुङ्गामाथि मारे।+ यरुब्बाआलका कान्छो छोरा योताम मात्र बचे किनभने उनी लुकेर बसेका थिए।
५ त्यसपछि तिनी ती मानिसहरूलाई लिएर ओप्रामा+ आफ्नो बुबाको घरमा गए र त्यहाँ तिनले आफ्ना दाजुभाइ अर्थात् यरुब्बाआलका ७० जना छोरालाई एउटै ढुङ्गामाथि मारे।+ यरुब्बाआलका कान्छो छोरा योताम मात्र बचे किनभने उनी लुकेर बसेका थिए।