-
न्यायकर्ता ९:२८, २९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२८ अनि एबेदका छोरा गालले भने: “अबिमेलेक र सकेम* को हुन् र? हामी किन तिनीहरूको सेवा गरौँ? के अबिमेलेक यरुब्बाआलको+ छोरा होइन र? अनि के जबुलचाहिँ उसैले नियुक्त गरेको अधिकारी होइन र? अबिमेलेकको सेवा गर्नुभन्दा त बरु सकेमका बुबा हामोरको सन्तानकै सेवा गर्नु बेस! २९ यी मानिसहरू मेरो अधीनमा भएका भए म अबिमेलेकलाई हटाउने थिएँ।” त्यसपछि गालले अबिमेलेकलाई भने: “तिम्रो सेनाको सङ्ख्या बढाऊ र मसित लडाइँ गर्न आऊ।”
-