-
न्यायकर्ता १४:१७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१७ तर सिमसोनकी पत्नीले सात दिनको भोज नसिद्धिउन्जेल दिनदिनै रोइकराइ गरिरही। यो देखेर सातौँ दिनमा सिमसोनले उसलाई त्यस गाउँखाने कथाको जवाफ बताइदिए किनभने उसले ज्यादै कचकच गरिरहेकी थिई। त्यसपछि उसले आफ्ना मानिसहरूलाई त्यस गाउँखाने कथाको जवाफ बताइदिई।+
-