प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • न्यायकर्ता १८:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ त्यसैले ती पाँच जना मानिसले यात्रा जारी राखे र यात्रा गर्दागर्दै तिनीहरू लेसमा+ पुगे। त्यहाँका मानिसहरू सिदोनीहरूजस्तै कसैमा भर नपरी जीवन बिताइरहेको तिनीहरूले देखे। उनीहरू शान्तिसित बसिरहेका थिए। कसैले आक्रमण गर्ला भन्‍ने डर उनीहरूमा थिएन।+ अनि उनीहरूलाई दमन गर्ने कुनै क्रूर शासक पनि थिएन। उनीहरू सिदोनीहरूदेखि टाढा थिए र अरू ठाउँका मानिसहरूसित उनीहरूको कुनै सम्बन्ध थिएन।

  • न्यायकर्ता १८:२७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २७ मिकाले बनाएका मूर्तिहरू र उनको पुजारीलाई लिएर दानको कुलका मानिसहरू लेसमा+ गए। त्यहाँका बासिन्दाहरू कसैले आक्रमण गर्ला भन्‍ने डरविना शान्तिसित बसिरहेका थिए।+ तिनीहरूले त्यहाँका मानिसहरूलाई तरबारले मारे र सहरमा आगो लगाइदिए।

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने