-
न्यायकर्ता २०:२३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२३ त्यहाँ जानुअघि इस्राएलीहरू बेथेल गए र यहोवा परमेश्वरसामु साँझसम्मै रोइरहे। अनि तिनीहरूले यहोवा परमेश्वरलाई सोधे: “के हामी हाम्रा बिन्यामिनी भाइहरूसित युद्ध गर्न फेरि जाऔँ?”+ यहोवा परमेश्वरले भन्नुभयो: “जाओ।”
-