-
न्यायकर्ता २०:२०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२० त्यसपछि इस्राएली सिपाहीहरू बिन्यामिनीहरूसित युद्ध गर्न अघि बढे; बिन्यामिनीहरूलाई आक्रमण गर्न तिनीहरू दल-दल बनाएर गिबाहमा तैनाथ भए।
-
-
न्यायकर्ता २०:२२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२२ तर इस्राएली सिपाहीहरूले हिम्मत हारेनन्; तिनीहरू भोलिपल्ट पनि दल-दल बनाएर युद्ध गर्न पहिलेकै ठाउँमा गए।
-