प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • न्यायकर्ता २०:२८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २८ त्यतिबेला हारुनका नाति, एलियाजारका छोरा पिनहास+ करारको सन्दुकको सामने सेवा गर्थे। ती इस्राएली पुरुषहरूले सोधे: “हाम्रा बिन्यामिनी भाइहरूविरुद्ध युद्ध गर्न हामी फेरि जाऔँ कि नजाऔँ?”+ यहोवा परमेश्‍वरले जवाफ दिनुभयो: “जाओ! किनभने भोलि म तिनीहरूलाई तिमीहरूको हातमा सुम्पिदिनेछु।”

  • न्यायकर्ता २०:४८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४८ त्यसपछि इस्राएली सिपाहीहरू बिन्यामिनीहरूको सहरमा फर्के र त्यस सहरमा बाँकी भएका मानिस, वस्तुभाउ सबैलाई तरबारले मारे। तिनीहरूले बाटोमा पर्ने सबै सहरमा पनि आगो लगाइदिए।

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने