-
रुथ १:१३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१३ उनीहरू ठूलो नहोउन्जेल के तिमीहरू कुरेर बस्छौ? उनीहरूलाई पर्खेर तिमीहरू पनि विवाह नगरी बस्छौ त? हे छोरीहरू, त्यसो नभन! यहोवा परमेश्वरको हात मविरुद्ध उठेको छ।+ तर यसले गर्दा तिमीहरूले पनि दुःख भोग्नुपरेको देख्दा मेरो मन खिन्न हुन्छ।”
-