रुथ १:२ पवित्र बाइबल नयाँ संसार अनुवाद २ ती मानिसको नाम एलिमेलेक* थियो। तिनकी पत्नीको नाम नाओमी* अनि दुई छोराको नाम महलोन* र किल्योन* थियो। तिनीहरू यहुदाको बेतलेहेम अर्थात् एप्राताका बासिन्दा थिए। तिनीहरू मोआबीहरूको इलाकामा गएर त्यहीँ बसोबास गर्न थाले।
२ ती मानिसको नाम एलिमेलेक* थियो। तिनकी पत्नीको नाम नाओमी* अनि दुई छोराको नाम महलोन* र किल्योन* थियो। तिनीहरू यहुदाको बेतलेहेम अर्थात् एप्राताका बासिन्दा थिए। तिनीहरू मोआबीहरूको इलाकामा गएर त्यहीँ बसोबास गर्न थाले।