प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति २३:१८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ अब्राहामको हुने पक्का भयो। किनकि अब्राहामले हित्तीहरू र सहरका मूलढोकामा आएका सबै मानिससामु ती सब किनेका थिए।

  • यर्मिया ३२:९, १०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ त्यसैले मेरो ठूलोबुबाका छोरा हानमेलबाट मैले अनातोतको खेत किनेँ। मैले तिनलाई सात शेकेल* र दस टुक्रा चाँदी जोखेर दिएँ।+ १० अनि मैले हामीबीच भएको कारोबारको एउटा कागज बनाएँ,+ त्यसमा लाहाछाप लगाएँ, साक्षीहरू भेला गरेँ+ र तिनीहरूसामु पैसा जोखेँ।

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने