-
रुथ १:१४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१४ तिनीहरू फेरि धुरुधुरु रोए। त्यसपछि ओर्पाले आफ्नी सासूलाई म्वाइँ खाइन् र उनी त्यहाँबाट गइन्। तर रुथले भने नाओमीलाई छोडिनन्।
-
-
रुथ १:१६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१६ तर रुथले भनिन्: “तपाईँलाई छोडेर जान मलाई कर नगर्नुहोस्। म तपाईँलाई एक्लै छोडेर जान्नँ। तपाईँ जहाँ जानुहुन्छ, म पनि त्यहीँ जानेछु। तपाईँ जहाँ रात काट्नुहुन्छ, म पनि त्यहीँ रात काट्नेछु। तपाईँका मानिसहरू मेरा मानिसहरू हुनेछन् अनि तपाईँका परमेश्वर मेरा परमेश्वर हुनुहुनेछ।+
-