२ समुएल ७:८ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ मेरो सेवक दाउदलाई भन: ‘सेनाहरूका यहोवा यसो भन्नुहुन्छ: “मैले तिमीलाई खर्कबाट बोलाएर ल्याएँ, जहाँ तिमी भेडाबाख्राको हेरचाह गर्थ्यौ।+ अनि मैले तिमीलाई मेरा प्रजा इस्राएलीहरूको अगुवा बनाएँ।+ १ इतिहास २:१३ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ यिसैका जेठा छोरा एलिआब, माहिला अबिनादाब,+ साहिँला सिमेअ,+ १ इतिहास २:१५ पवित्र बाइबल नयाँ संसार अनुवाद १५ अन्तरे ओजेम र कान्छा दाउद+ थिए।
८ मेरो सेवक दाउदलाई भन: ‘सेनाहरूका यहोवा यसो भन्नुहुन्छ: “मैले तिमीलाई खर्कबाट बोलाएर ल्याएँ, जहाँ तिमी भेडाबाख्राको हेरचाह गर्थ्यौ।+ अनि मैले तिमीलाई मेरा प्रजा इस्राएलीहरूको अगुवा बनाएँ।+