प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ समुएल २:३२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३२ इस्राएलीहरूको फलिफाप भइरहेको बेला तिमीले भने मेरो निवासस्थानमा एक जना शत्रु खडा भएको देख्नेछौ।+ अबदेखि तिम्रो घरानामा कोही पनि बुढेसकालसम्म बाँच्नेछैन।

  • १ समुएल २:३४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३४ मैले भनेका यी कुराहरू पूरा हुनेछन्‌ भन्‍ने कुराको चिन्ह तिम्रो लागि यो हुनेछ: तिम्रा छोराहरू होप्नि र पिनहास दुवै जना एकै दिन मर्नेछन्‌।+

  • १ समुएल ४:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ यहोवा परमेश्‍वरको करारको सन्दुक छाउनीमा आइपुगेपछि सबै इस्राएली ठूलो स्वरले कराउन थाले र उनीहरूको स्वरले जमिनै थर्कियो।

  • १ समुएल ४:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ त्यति मात्र होइन, परमेश्‍वरको सन्दुक कब्जा गरियो अनि एलिका दुई छोरा होप्नि र पिनहास पनि मारिए।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने