-
१ समुएल ६:१८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१८ पर्खालले घेरिएका सहरहरू र खुला गाउँहरूसमेत गरी पलिस्तियालीहरूका पाँच जना शासकको अधीनमा जति वटा सहर र गाउँ थिए, त्यति नै वटा सुनका मुसाहरू पठाइएका थिए।
अनि बेथ-सेमेसका बासिन्दा यहोसुको खेतमा भएको जुन ढुङ्गामाथि यहोवा परमेश्वरको सन्दुक राखिएको थियो, त्यो ढुङ्गा उक्त घटनाको साक्षीको रूपमा आजसम्म त्यहीँ छ।
-