प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ समुएल ५:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ यहोवा परमेश्‍वरले अस्दोदका मानिसहरूलाई दण्ड दिनुभयो। उहाँले अस्दोदका र त्यसवरपरको इलाकाका मानिसहरूलाई अल्काई* रोगले प्रहार गर्नुभयो।+

  • १ समुएल ५:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ त्यसैले तिनीहरूले पलिस्तियालीहरूका शासकहरूलाई खबर पठाए र उनीहरूलाई एक ठाउँमा भेला गराएर भने: “इस्राएलका देवताको सन्दुक यहाँबाट लैजानुहोस्‌; यसलाई यसकै ठाउँमा फर्काइदिनुहोस्‌ नत्र त हामी र हाम्रा मानिसहरू मर्नेछौँ।” सारा सहरमा मृत्युको डर फैलिएको थियो किनभने साँचो परमेश्‍वरले त्यहाँका मानिसहरूलाई दण्ड दिनुभएको थियो।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने