-
प्रस्थान ७:१३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१३ तैपनि यहोवा परमेश्वरले भन्नुभएझैँ फारोको हृदय अझै कठोर भइरह्यो;+ उनले मोसा र हारुनको कुरा सुनेनन्।
-
-
प्रस्थान ८:१५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१५ यो विपत्ति हटेको देखेपछि यहोवा परमेश्वरले भन्नुभएझैँ फारोले आफ्नो हृदय फेरि कठोर बनाए;+ उनले मोसा र हारुनको कुरा सुनेनन्।
-
-
प्रस्थान १४:१७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१७ मैले मिश्रीहरूको हृदय कठोर हुन दिएको छु र उनीहरूले तिमीहरूलाई लखेट्न छोड्नेछैनन् अनि फारो, उनका रथ, उनका घोडचढीलगायत सबै सेनालाई परास्त गरेर म आफ्नो नाम उच्च पार्नेछु।+
-