प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान ९:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ जान दिएनौ भने तिमी, तिम्रा चाकरहरू र तिम्रा सारा प्रजामाथि म एकपछि अर्को विपत्ति ल्याउनेछु। अनि यस पृथ्वीमा मजस्तो अरू कोही छैन भनेर तिमीले थाह पाउनेछौ।+

  • प्रस्थान ९:१६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ तर मेरो शक्‍ति प्रकट होस्‌ र मेरो नाम सारा पृथ्वीमा घोषणा होस्‌ भनेर नै मैले तिमीलाई अहिलेसम्म जीवित राखेको हुँ।+

  • रोमी ९:१७, १८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ किनकि धर्मशास्त्रले फारोलाई* भन्छ: “तिमीद्वारा मेरो शक्‍ति प्रकट होस्‌ अनि मेरो नाम सारा पृथ्वीमा घोषणा होस्‌ भनेर नै मैले तिमीलाई अहिलेसम्म जीवित राखेको हुँ।”+ १८ त्यसैले उहाँ जसलाई चाहनुहुन्छ, उसैलाई कृपा देखाउनुहुन्छ र जसलाई चाहनुहुन्छ, उसलाई कठोर हुन दिनुहुन्छ।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने