प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान ६:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ अनि यहोवा परमेश्‍वरले मोसालाई भन्‍नुभयो: “म फारोलाई के गर्छु, अब तिमीले देख्नेछौ।+ इस्राएलीहरूलाई यहाँबाट जान दिन मेरो पराक्रमी हातले फारोलाई बाध्य पार्नेछ। मेरो पराक्रमी हातले गर्दा तिनीहरूलाई यो देशबाट पठाउन उनी बाध्य हुनेछन्‌।”+

  • प्रस्थान ११:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ यहोवा परमेश्‍वरले मोसालाई भन्‍नुभयो: “म फारो र मिश्रमाथि अब अर्को एउटा विपत्ति ल्याउनेछु। त्यसपछि उनले तिमीहरूलाई यहाँबाट पठाउनेछन्‌;+ तिमीहरूलाई एकछिन पनि राख्नेछैनन्‌, पठाइहाल्नेछन्‌।+

  • प्रस्थान १२:३३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३३ मिश्रीहरूले इस्राएलीहरूलाई पठाउन हतार गरे+ र यसो भने: “तिमीहरू गएनौ भने त हामी पनि मर्नेछौँ!”+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने