-
१ समुएल ६:७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
७ अब एउटा गाडा बनाओ अनि अहिलेसम्म जुवा नहालिएका दुई वटा माउ गाई ल्याओ। त्यसपछि ती गाईहरूलाई गाडामा नार्नू तर बाछालाई चाहिँ गोठमै लैजानू।
-