४ यो सुनेपछि पलिस्तियालीहरूले सोधे: “त्यसोभए हामी उहाँलाई दोषभेटीको रूपमा के पठाऔँ त?” उनीहरूले भने: “तिमीहरूले पलिस्तियालीहरूका शासकहरूको सङ्ख्याअनुसार+ अल्काई आकारको सुनका पाँच वटा मूर्ति र सुनका पाँच वटा मुसा पठाउनू। किनकि तिमीहरू र तिमीहरूका शासकहरू सबै एउटै किसिमको रोगले ग्रस्त छौ।