१० तब उनीहरूले साँचो परमेश्वरको सन्दुकलाई त्यहाँबाट एक्रोनमा पठाए।+ तर साँचो परमेश्वरको सन्दुक एक्रोन पुग्नेबित्तिकै त्यहाँका मानिसहरू यसो भन्दै कराउन थाले: “यिनीहरूले हामीलाई र हाम्रा मानिसहरूलाई मार्न इस्राएलका देवताको सन्दुक यहाँ ल्याएका छन्।”+