प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • गन्ती १७:१२, १३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ तब इस्राएलीहरूले मोसालाई भने: “अब हामी पक्कै मर्नेछौँ, हामी कुनै हालतमा बच्नेछैनौँ, हाम्रो नामोनिसान मेटिनेछ! १३ यहोवा परमेश्‍वरको वासस्थानको* नजिक आउने जोसुकै पनि मारिनेछ!+ के अब हामी सबै मर्ने नै भयौँ त?”+

  • २ समुएल ६:८, ९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ तर यहोवा परमेश्‍वरको क्रोध उज्जाहमाथि दन्केको देखेर दाउद रिसाए। यस घटनाले गर्दा त्यस ठाउँलाई आजसम्म पनि पेरेज-उज्जाह* भनिन्छ। ९ त्यसैले दाउद त्यो दिन यहोवा परमेश्‍वरसित डराए+ र तिनले भने: “अब यहोवा परमेश्‍वरको सन्दुकलाई म कसरी आफ्नो सहरमा लैजान सक्छु र?”+

  • भजन ७६:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ७ तपाईँ मात्र श्रद्धा र भय जगाउने परमेश्‍वर हुनुहुन्छ।+

      तपाईँको बल्दो रिसको अगाडि को खडा रहन सक्छ र?+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने