-
यहोसु १८:१४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१४ अनि यो सिमाना बेथ-होरोनको अगाडि पर्ने पहाडबाट दक्षिणतिर मोडिन्थ्यो र त्यहाँबाट यहुदाका सन्तानको सहर किर्यथ-बाआल अर्थात् किर्यथ-येरिमसम्म+ पुग्थ्यो। बिन्यामिनको कुलको पश्चिमतिरको सिमाना यही हो।
-
-
१ इतिहास १३:५, ६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
५ तब दाउदले किर्यथ-येरिमबाट साँचो परमेश्वरको सन्दुक ल्याउन+ मिश्रको* नदीदेखि* लेबो-हमाथसम्मका* सबै इस्राएलीलाई एक ठाउँमा भेला गरे।+
६ दाउद र सबै इस्राएली साँचो परमेश्वर यहोवाको सन्दुक ल्याउन यहुदाको बालाह+ अर्थात् किर्यथ-येरिम गए। यही सन्दुकअगाडि मानिसहरू परमेश्वरको नाम पुकार्छन्, जो करूबहरूभन्दा माथि*+ विराजमान हुनुहुन्छ।
-