प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ समुएल ६:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ त्यसपछि दाउद र तिनका सबै मानिस साँचो परमेश्‍वरको सन्दुक* ल्याउन बाले-यहुदातिर लागे।+ यही सन्दुकसामु मानिसहरू सेनाहरूका यहोवाको नाम पुकार्छन्‌,+ जो करूबहरूभन्दा माथि* विराजमान हुनुहुन्छ।+

  • २ समुएल ६:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ यसरी तिनीहरूले डाँडामा रहेको अबिनादाबको घरबाट साँचो परमेश्‍वरको सन्दुक ल्याए। अहियोचाहिँ सन्दुकको अघिअघि हिँडिरहेका थिए।

  • १ इतिहास १३:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ तब दाउदले किर्यथ-येरिमबाट साँचो परमेश्‍वरको सन्दुक ल्याउन+ मिश्रको* नदीदेखि* लेबो-हमाथसम्मका* सबै इस्राएलीलाई एक ठाउँमा भेला गरे।+

  • १ इतिहास १३:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ तर तिनीहरूले साँचो परमेश्‍वरको सन्दुक नयाँ गाडामा राखे+ अनि त्यसलाई अबिनादाबको घरबाट ल्याए। त्यो गाडा उज्जाह र अहियोले हाँकिरहेका थिए।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने