न्यायकर्ता १०:१६ पवित्र बाइबल नयाँ संसार अनुवाद १६ त्यसपछि तिनीहरूले आफ्नो बीचबाट अरू देवताहरूका मूर्ति हटाए र यहोवा परमेश्वरको उपासना गर्न थाले।+ त्यसपछि उहाँले इस्राएलीहरूको दुःख हेरिरहन सक्नुभएन।+
१६ त्यसपछि तिनीहरूले आफ्नो बीचबाट अरू देवताहरूका मूर्ति हटाए र यहोवा परमेश्वरको उपासना गर्न थाले।+ त्यसपछि उहाँले इस्राएलीहरूको दुःख हेरिरहन सक्नुभएन।+