प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • न्यायकर्ता २०:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २० त्यसपछि दानदेखि+ बेर्सेबासम्मका र गिलादको इलाकाका+ सबै इस्राएली पुरुष आए। तिनीहरूको सारा समुदाय एकजुट* भएर मिस्पामा+ यहोवा परमेश्‍वरसामु भेला भयो।

  • १ समुएल १०:१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ त्यसपछि समुएलले सबै इस्राएलीलाई यहोवा परमेश्‍वरसामु मिस्पामा बोलाए।+

  • २ राजा २५:२३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २३ बेबिलोनका राजाले गदल्याहलाई नियुक्‍त गरेका छन्‌ भनेर थाह पाउनेबित्तिकै सबै सेनापति आफ्ना मानिसहरू लिएर मिस्पामा गदल्याहकहाँ गए। तिनीहरू नेथन्याहका छोरा इस्माएल, कारेहका छोरा योहानान, नेतोफाहवासी तन्हुमेथका छोरा सिरायाह र माकाथवासीका छोरा याजन्याह थिए।+

  • यर्मिया ४०:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ त्यसैले यर्मिया मिस्पामा+ अहिकामका छोरा गदल्याहकहाँ गए र यहुदामा छोडिएका मानिसहरूसँगै बसे।

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने