-
१ समुएल १०:२५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२५ त्यसपछि राजासित के-कस्तो अधिकार हुनेछ भनेर समुएलले मानिसहरूलाई बताए+ र त्यसलाई लेखेर यहोवा परमेश्वरसामु राखे। अनि समुएलले सबै मानिसलाई आ-आफ्नो घर पठाए।
-