१ राजा ५:१५, १६ पवित्र बाइबल नयाँ संसार अनुवाद १५ सुलेमानका भारी बोक्ने मजदुरहरू ७० हजार थिए अनि पहाडमा ढुङ्गा काट्ने मजदुरहरू+ ८० हजार थिए।+ १६ त्यसबाहेक सुलेमानले ३ हजार ३ सय मानिसलाई मजदुरहरूको निरीक्षण गर्न खटाएका थिए।+
१५ सुलेमानका भारी बोक्ने मजदुरहरू ७० हजार थिए अनि पहाडमा ढुङ्गा काट्ने मजदुरहरू+ ८० हजार थिए।+ १६ त्यसबाहेक सुलेमानले ३ हजार ३ सय मानिसलाई मजदुरहरूको निरीक्षण गर्न खटाएका थिए।+