-
१ राजा १२:३, ४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३ तब मानिसहरूले तुरुन्तै उनलाई मिश्रबाट झिकाए। त्यसपछि यरोबाम पूरै इस्राएली समुदायसित रहबामकहाँ आए र तिनीहरूले रहबामलाई यसो भने: ४ “तपाईँका बुबाले हामीलाई साह्रै गह्रौँ जुवा बोकाउनुभएको छ।+ तर तपाईँले हाम्रो मजदुरी कम गरिदिनुभयो र तपाईँका बुबाले बोकाउनुभएको यो गह्रौँ जुवा हलुको पारिदिनुभयो भने हामी तपाईँको सेवा गर्नेछौँ।”
-