प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ राजा ३:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ मानिसहरू अझै पनि उपासनाको लागि बनाइएका अग्ला थानहरूमा* बलि चढाउने गर्थे+ किनभने त्यतिबेलासम्म यहोवा परमेश्‍वरको नामको निम्ति कुनै भवन बनाइएको थिएन।+

  • १ इतिहास १६:३९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३९ पुजारी सादोक+ र उनीसित सेवा गर्ने पुजारीहरू गिबोनको अग्लो थानमा* यहोवा परमेश्‍वरको वासस्थानअगाडि* सेवा गर्न खटाइएका थिए।+

  • २ इतिहास १:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ त्यसपछि सुलेमान र सारा समुदाय गिबोनमा भएको अग्लो थानमा* गए।+ किनकि साँचो परमेश्‍वरको भेट हुने पाल त्यहीँ थियो, जुन पाल यहोवा परमेश्‍वरका सेवक मोसाले निर्जनभूमिमा बनाएका थिए।

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने